भूमि विधेयक अब धेरै नरोकौं : कांग्रेस सांसद बलायर

भूमि विधेयक अब धेरै नरोकौं : कांग्रेस सांसद बलायर

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक अब धेरै रोक्न नहुने बताएका छन् । ‘अव्यवस्थित बसोबासलाई फैलिएर नजाउन भन्नका लागि विधेयक आएको छ । हामीले धेरै छलफल गर्‍यौं । अब धेरै नलमब्याऔं, नरोकौं’, उनले भने । अहिले समितिमा छलफल जारी छ । विधेयकबारे सांसदहरुले आफ्नो धारण […]

थप पुरा समाचारको लागि
TOP