१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ  र आइएसएको लगातार दोस्रो जित

१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ  र आइएसएको लगातार दोस्रो जित

२ असोज, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन समूह बी मा रहेको बुढानिकण्ठले लुम्बिनी प्रदेशलाई ५४-२५ को फराकिलो अन्तरले हरायो । बुढानिलकण्डले तीन क्वाटर आफ्नो पक्षमा पार्दा एक क्वाटरमा […]

थप पुरा समाचारको लागि
TOP