२०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग र बसोबास गर्दै आएकाले सोही जग्गा पाउने

२०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग र बसोबास गर्दै आएकाले सोही जग्गा पाउने

५ भदौ, काठमाडौं । २०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग गर्दै आएका व्यक्तिले सोही स्थानको जग्गा पाउने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ । अभिलेखमा वन, वन क्षेत्र वा बुट्यान क्षेत्र जनिएको जग्गा भएता पनि २०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग र बसोबास गर्दै आएको भए सोही […]

थप पुरा समाचारको लागि
TOP