सेयर मार्जिन कारोबारमा नीतिगत सहजता ल्याइँदै, होला सफल ?

सेयर मार्जिन कारोबारमा नीतिगत सहजता ल्याइँदै, होला सफल ?

६ भदौ, काठमाडौं । स्टक ब्रोकर कम्पनीहरूले सेयरमा मार्जिन कारोबार गर्न नसकेपछि फेरि नीतिगत परिमार्जन गरी सहज गराउने तयारी थालिएको छ । धितोपत्र खरिद गर्दा निश्चित रकम कारोबारी/लगानीकर्ताले तुरुन्तै भुक्तानी गर्ने र बाँकी रकम ब्रोकरबाट सापटी स्वरुप लिएर खरिद गर्नु नै मार्जिन कारोबार हो । नेपालको विद्यमान व्यवस्थाअनुसार सेयर किन्दा करिब आधा रकम कारोबारीले भुक्तानी […]

थप पुरा समाचारको लागि
TOP