संगीत रोयल्टी नतिरेपछि ६ कम्पनीविरुद्ध प्रहरीमा जाहेरी

६ भदौ, काठमाडौं । संगीत रोयल्टी संकलन समाजले ललितपुरका ६ निजी कम्पनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको छ । गीतसंगीतलाई अनुमतिबिना प्रयोग गरेको भनी ६ संस्थाविरुद्ब समाजले बिहीबार प्रहरीमा जाहेरी हालेको हो । लियन डान्स बार, टिटोस पब एन्ड लन्ज, ट्विन्स क्लब एन्ड लन्ज बार, मेसोहट रेस्टुरेन्ट एन्ड लन्ज, रोयल प्यालेस दरबार बार र द बिग […]
थप पुरा समाचारको लागि