नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह

नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह

६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह गरेको छ । शुक्रबार राष्ट्रियसभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले यस्तो आग्रह गरेका हुन् । नेपालको प्रशासनिक नक्सा भारत र चीनका साथै संयुक्त राष्ट्रसंघमा उठाउन उनको माग छ […]

थप पुरा समाचारको लागि
TOP