साफ यू-१७ महिला च्याम्पिनयसिप : भुटान विरुद्ध नेपालको पुनरागमन जित

साफ यू-१७ महिला च्याम्पिनयसिप : भुटान विरुद्ध नेपालको पुनरागमन जित

६ भदौ, काठमाडौं । भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पिनयसिपमा नेपाली यू-१७ महिला टिमले घरेलु टोली विरुद्ध पुनरागमन जित हात पारेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल गर्दै भुटानलाई २-१ ले पराजित गरेको हो ।

थप पुरा समाचारको लागि
TOP