नेदरल्याण्ड्सकी किर्स्टेन वेसेल्सले मधेश युनाइटेडबाट खेल्ने

नेदरल्याण्ड्सकी किर्स्टेन वेसेल्सले मधेश युनाइटेडबाट खेल्ने

६ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी आउटसाईड हिटर किर्स्टेन वेसेल्सलाई अनुबन्धन गरेको छ । मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा वेसेल्सलाई अनुबन्ध गरेको छ । यसअघि मधेशले नेदरल्याण्ड्सकै रोमी भिन्स्ट्रा र डानिक आर्डेमालाई अनुबन्ध गरेको घोषणा गरिसकेको छ । २६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, […]

थप पुरा समाचारको लागि
TOP