तीज गीत ‘म त ढलेँ ढलेँ’को युट्युब भ्यूज १० करोड नाघ्यो

काठमाडौं । गतवर्षको तीज गीत ‘म त ढलेँ ढलेँ’ले रिलिजको एक वर्ष बितिसक्दा पनि युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । शनिबार यो गीतको भ्यूज १० करोड नाघेको छ । गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालका शब्द र शान्तरानी परियारको स्वर छ । अस्ट्रेलियाको सांगीतिक टूरमा रहेका संगीतकार सेन्चुरी र गायिका परियारले दर्शकलाई यो उपलब्धिको […]
थप पुरा समाचारको लागि