इम्प्याक्ट प्लेयरका रूपमा खेल्नुपर्ने दिन आयो भने क्रिकेट छाड्छु : विराट कोहली

इम्प्याक्ट प्लेयरका रूपमा खेल्नुपर्ने दिन आयो भने क्रिकेट छाड्छु : विराट कोहली

७ भदौ, काठमाडौं । भारतका स्टार क्रिकेटर विराट कोहलीले एक खेलाडीसँगको कुराकानीका क्रममा आफ्नो आइपीएल करियरबारे संकेत दिएको कुरा खुलेको छ । आईपीएलमा आरसिबीबाट खेल्ने गरेका कोहलीले २० वर्षीय टिममेट स्वस्तिक चिकारासँगको संवादमा आईपीएल भविष्यबारे योजना खुलाएको स्वस्तिकले बताएका हुन् । उनका अनुसार कोहलीले भनेका छन्, ‘जबसम्म म पूर्ण रूपमा फिट छु, तबसम्म खेल्छु। म […]

थप पुरा समाचारको लागि
TOP