मेरो बुवा अर्थात् झुक्दै नझुक्ने नेपालको छोरो

बुवा गोपाल योन्जनले बनेको छ पहराले गाउँदा 'म झुक्दै नझुक्ने नेपालको छोरो' गाउन थाल्नुभयो । दर्शकको एक समूहले, म झुक्दै नझुक्ने गोर्खाको छोरो गाउन कर गर्न थाल्यो । त्यसबेला दार्जिलिङमा ‘गोर्खाल्याण्ड’ आन्दोलन चलिरहेको थियो। तर बुवाले एकटकले, म झुक्दै नझुक्ने नेपालको छोरो भनी दोहोराएको दोहाराएकै गर्नुभयो ।
थप पुरा समाचारको लागि