वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, ४२ जनामा संक्रमण पुष्टि, १२९ अस्पताल भर्ना

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले अनलाइनखबरसँग भने, ‘हैजाको सिन्टोम देखिएका दुई जनाको मृत्यु भएको छ । एक जना पोखरिया नगरपालिका-९ की महिला र वीरगञ्ज महानगरपालिका-१२ का पुरुष बिरामीको मृत्यु भएको हो । उनीहरूको परिवारले दिएको जानकारी अनुसार उनीहरूमा झाडापखलाको सिन्टोम थियो । तर हैजाकै कारण उनीहरूको मृत्यु भएको भनेर भन्न सकिँदैन ।’
थप पुरा समाचारको लागि