अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक

८ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताएका छन् । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, ‘जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझिदिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको […]
थप पुरा समाचारको लागि