भारतमा टिकटकसहितका चिनियाँ प्लाटफर्महरु आंशिक फुकुवा

भारतमा टिकटकसहितका चिनियाँ प्लाटफर्महरु आंशिक फुकुवा

काठमाडौं । भारतमा चिनियाँ सोसल मिडिया प्लाटफर्म टिकटकको वेबसाइट पाँच वर्षपछि चल्न थालेको छ । यद्यपि टिकटक एपमाथिको प्रतिबन्ध भने अझै हटेको छैन । भारतले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२० मा टिकटक लगायतका विभिन्न चिनियाँ एप तथा वेबसाइटमाथि प्रतिबन्ध लगाएको थियो । पाँच वर्षपछि भारतले प्रतिबन्धित चिनियाँ प्लाटफर्महरु आंशिक रुपमा फुकुवा गरेको हो । […]

थप पुरा समाचारको लागि
TOP