सुनको कफिनमा राखेर गाडियो लास, रोल्स रोयस कारसँगै निस्किए मलामी

सुनको कफिनमा राखेर गाडियो लास, रोल्स रोयस कारसँगै निस्किए मलामी

काठमाडौं । कतिपयको मरण र अन्त्येष्टि पनि निकै भव्य र आलिशान हुन्छ । हालै बेलायतमा एकजना व्यक्तिको मृत्युपछि उसको विदाइ यस्तो भव्य र विशेष भएको छ कि त्यसको चर्चा यत्रतत्र भइरहेको छ । परिवारजनले ती व्यक्तिको अन्तिम संस्कारका क्रममा रोल्स रोयस कारमा शवयात्रा निकाले र एक हप्तासम्म फरक–फरक ठाउँमा भ्रमण चलिरह्यो र अन्तिममा शवलाई सुनको […]

थप पुरा समाचारको लागि
TOP