पौडी खेल्न बागमती नदीमा पसेका व्यक्ति मृत फेला

८भदौ, काठमाडौं । पौडी लेख्न भन्दै बागमती नदीमा पसेका व्यक्ति मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा संखुवासभाको खाँदबारी नगरपालिका–११ घर भइ ललितपुर बस्ने २० वर्षीय अभिषेक राई छन् । शनिबार दिउँसो ५ बजेतिर उनी पौडी खेल्ने भन्दै गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल निकुञ्जभित्रको बागमती नदीमा पसेका थिए । त्यसपछि उनी बेपत्ता भएको भन्दै प्रहरीमा खबर आएको […]
थप पुरा समाचारको लागि