आवधिक निर्वाचनको कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाचन समयमै नहुने बताए । समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ । ‘दक्षिण एशियाका […]
थप पुरा समाचारको लागि