‘संवैधानिक इजलासमा गोलाप्रथा लागु गर्न संविधान संशोधन नै गर्नुपर्छ’

संविधानको व्यवस्था ज्यूँका त्यूँ रहेसम्म प्रधानन्यायाधीशले नै संवैधानिक इजलास तोक्ने बाहेक अरू विकल्प छैन । प्रधानन्यायाधीशले इजलास तोक्दा को छान्नुहुन्छ, त्यो उहाँको बुद्धिमत्तापूर्ण विवेकको कुरा हो ।
थप पुरा समाचारको लागि