स्वर्णिम र ज्ञान निकेतन न्यु जेनिथ कप बास्केटबलको क्वाटरफाइनलमा

स्वर्णिम र ज्ञान निकेतन न्यु जेनिथ कप बास्केटबलको क्वाटरफाइनलमा

८ भदौ, काठमाडौं । स्वर्णिम र ज्ञान निकेतन तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई १८–११ ले पराजित गर्‍यो । स्वर्णिमको जितमा प्रतिक महर्जनले ८ अंक योगदान गरे । महेन्द्र प्याकुरेलको १६ अंक सहयोगमा ज्ञान निकेतनले भ्याली भ्युलाई […]

थप पुरा समाचारको लागि
TOP