संघीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा निःसन्तान क्लिनिक सञ्चालन

संघीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा निःसन्तान क्लिनिक सञ्चालन

९ भदौ, विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारका लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा […]

थप पुरा समाचारको लागि
TOP