चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन ३ सय घट्यो

९ भदौ, काठमाडौं । सोमबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला २३५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँ बढेको हो । यद्यपि आजको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत साउन ७ गते र हिजो आइतबार प्रतितोला २३५० रुपैयाँमा चाँदीको कारोबार भएको […]
थप पुरा समाचारको लागि