‘हिमालय रोडिज ७’को ट्रेलर : ‘स्टाइलिस स्वाग’सँगै कविताको इन्ट्री

काठमाडौं । एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको एक्सक्लुसिभ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चारजना ग्याङ लिडर, छायांकन सेट र टास्कहरूबारे देखाएको छ । ‘हेल मिट्स हेभन’ थिममा रहेको सातौं सिजनको नयाँ ट्रेलर होस्ट रेमनदास श्रेष्ठसँगै सुरु हुन्छ । त्यसपछि ग्याङ लिडर अनुपविक्रम शाही काँडेतार बाहिरबाट हेरिरहेका देखिन्छन् । प्रियंका कार्की, आशिष राना […]
थप पुरा समाचारको लागि