एउटा सामुदायिक कुकुर, जसले ज्यान दाउमा राखेर चोरहरू लखेट्यो

भक्तपुरको लोकन्थली क्षेत्रमा एक सडक कुकुरले चोरको समूहसँग जुधेर लाखौं मूल्यका विद्युत् तार चोरी हुनबाट जोगाएको छ । यो घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उक्त कुकुरलाई ‘नायक’ भनी धेरैले प्रशंसा गरेका छन् । भिड्ने क्रममा उक्त कुकुरलाई चोरहरूले धारिलो हतियारले घाइते बनाएका छन् । कुकुरको हाल उपचार भइरहेको छ । यो घटना २०८२ […]
थप पुरा समाचारको लागि