अनेरास्ववियु मोरङमा विवाद : संस्थापन र इतरको आ-आफ्नै संयाेजक

अनेरास्ववियु मोरङमा विवाद : संस्थापन र इतरको आ-आफ्नै संयाेजक

९ भदाै, विराटनगर । नेकपा एमालेको आन्तरिक विवाद भातृ संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीमा देखिएको छ । विवादका कारण संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुट्टै व्यक्तिलाई संयोजक तोकेका छन् । भदौ ७ गते अखिलको जिल्ला कमिटी बैठकमा विवाद भएपछि संस्थापन पक्षले एलिस ओझा र विद्यादेवी भण्डारी पक्षले संगम कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको हो । अखिल […]

थप पुरा समाचारको लागि
TOP