प्रि-आईपीओ भनेर पहिले नै सेयर बेचेमा कारबाही हुन्छ : धितोपत्र बोर्ड

९ भदौ, काठमाडौं । सार्वजनिक निष्कासन भइनसकेका संगठित संस्थाको प्रि–आईपीओ भन्दै बिक्री गरेमा कारबाही गरिने धितोपत्र बोर्डले चेतावनी दिएको छ । विभिन्न संगठित संस्थाको भविष्यमा आईपीओ आउने भन्दै पहिले नै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गरिने कार्य अनाधिकृत रहेको बोर्डले जनाएको छ । विभिन्न प्रस्ताव गरी सर्वसाधारणबाट पैसा उठाइएको गुनासो बोर्डमा आएको जनाउँदै यस्ता कार्य […]
थप पुरा समाचारको लागि