कुवेतमा २३ जनाको मृत्युपछि विषाक्त मदिरा उत्पादन गर्ने उद्योगमाथि व्यापक कारबाही

कुवेतको गृहमन्त्रालयले अभियानका क्रममा आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा २५८ जना व्यक्तिहरूलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा नेपाली, भारतीय, बंगलादेशी लगायतका विभिन्न देशका आप्रवासी छन् ।
थप पुरा समाचारको लागि