भारत-चीन व्यापार सम्झौताविरुद्ध नेविसंघको प्रदर्शन (तस्वीरहरू)

भारत-चीन व्यापार सम्झौताविरुद्ध नेविसंघको प्रदर्शन (तस्वीरहरू)

९ भदौ, काठमाडौं । भारत-चीनबीचको पछिल्लो व्यापार सम्झौताको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नेपालको सार्वभौमसत्ता रक्षा गरौं, भारत-चीनको व्यापार सम्झौता अस्वीकार्य-लिपुलेक हाम्रो गौरव भएको भन्दै उनीहरूले सोमबार दिउँसो माइतीघरमा प्रदर्शन गरेका हुन् । नेपाली भूमि लिम्पियाधुरा-लिपुलेक कब्जा गर्ने भारतको प्रयासविरुद्ध विरोध प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

थप पुरा समाचारको लागि
TOP