मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग २ महिला र १ पुरुषमा प्रत्यारोपण

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग २ महिला र १ पुरुषमा प्रत्यारोपण

९ भदौ, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएर कलेजो र मिर्गौला प्रत्यारोपण भएको छ । गत साउन ३० गते ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्राप्त भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएर […]

थप पुरा समाचारको लागि
TOP