विश्व पुस्तकालय कंग्रेसमा छानियो नेपालको कार्यपत्र

विश्व पुस्तकालय कंग्रेसमा छानियो नेपालको कार्यपत्र

९ भदौ, काठमाडौं । लाइब्रेरी तथा सूचाा विज्ञान (एलआईएस) क्षेत्रको विश्व सम्मेलन आईएलएफए वर्ल्ड लाइब्रेरी एन्ड इन्फरमेसन कंग्रेस (डब्लुएलआईसी) २०२५ मा विश्वभरबाट छानिएका चार कार्यपत्रमध्ये नेपालको पनि परेको छ । कजाखस्तानको अस्टानामा १८ देखि २२ अगस्तसम्म भएको डब्लुएलआईसीमा नेपालका तर्फबाट नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले ‘नेपालमा खुला विज्ञानको अभ्यास’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए […]

थप पुरा समाचारको लागि
TOP