त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बन्यो ठूलो भीआईपी कक्ष (तस्वीरहरू)

९ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भीआईपी कक्षको उद्घाटन गरिएको छ । विमानस्थलको आधुनिक र सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त आवागमन कक्षले विमानस्थलको भीड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । […]
थप पुरा समाचारको लागि