आज तीजको दिन कहाँ-कहाँ हुँदैछ वर्षा ?

१० भदौ, काठमाडौं । आज नेपाली हिन्दू महिलाहरुको पर्व तीजको दिन देशका केही केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक […]
थप पुरा समाचारको लागि