अशोक सिलवालको ‘एभरेस्ट’ लाङटाङ क्षेत्रमा सार्वजनिक

काठमाडौं । लाङटाङ सद्भावना दूत अशोक सिलवालको पुस्तक ‘एभरेस्ट’ लाङटाङ क्षेत्रमा सार्वजनिक भएको छ । ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’लाई स्थानीयहरुसहित गोसाईंकुन्ड गाउँपालिका–४ (लाङटाङ)का अध्यक्ष डिन्डु जाङ्वाले लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जिङमा सार्वजनिक गरेका हुन् । ‘यो प्रकृति र प्रेमको यात्रा हो । संसारकै शीर सगरमाथाको यात्रा […]
थप पुरा समाचारको लागि