इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

१० भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् । पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट १२ र योगेन्द्रले […]

थप पुरा समाचारको लागि
TOP