लन्डनमा गुञ्जियो ट्होटे, घिन्ताङ घिसीदेखि च्याब्रुङ र साकेला

लन्डनमा गुञ्जियो ट्होटे, घिन्ताङ घिसीदेखि च्याब्रुङ र साकेला

‘मिनी नेपाल’ बनेको चर्चित अनि महँगो उक्त बेलायती खेल भेन्यू झन्डै १३ हजार दर्शकले खचाखच थियो । नेपाली खाना, च्यारिटी र अन्य व्यापारिक गरि ७५ स्टलमा किनमेल र खान दिनभर झुम्मिरहे आगन्तुक ।

थप पुरा समाचारको लागि
TOP