विधवाले दोस्रो अवसर पाउनुपर्छ भन्ने कथामा फिल्म ‘कन्यादान’ बन्ने

काठमाडौं । यसअघि ‘रङ्गेली’ फिल्म निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन् । सामाजिकरुपमा संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस फिल्मले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ । फिल्मको सार ’हरेक विधवाले दोस्रो अवसर […]
थप पुरा समाचारको लागि