फ्रान्समा गहिरियो राजनीतिक संकट : बायरूको सरकार अपदस्थ हुनसक्ने चिन्ता

फ्रान्समा गहिरियो राजनीतिक संकट : बायरूको सरकार अपदस्थ हुनसक्ने चिन्ता

१० भदौ, पेरिस । अर्को महिना महत्त्वपूर्ण विश्वास मतमा फ्रान्कोइस बायरूको अल्पमतको सरकार अपदस्थ हुन सक्ने सम्भावना बढ्दै गर्दा फ्रान्समा नयाँ राजनीतिक संकटको चिन्ता फैलिएको छ । प्रधानमन्त्री बायरूले सोमबार राष्ट्रपति इमानुएल म्याक्रोनलाई सेप्टेम्बर ८ मा संसद्‌को असाधारण सत्र बोलाउन आग्रह गरेको घोषणा गरे । बायरूलाई बढ्दो सार्वजनिक ऋण कटौतीका लागि संसदीय समर्थन चाहिन्छ, तर […]

थप पुरा समाचारको लागि
TOP