जब ८० वर्षअघि लुटिएको कलाकृति घरजग्गा एजेन्टको विज्ञापनमा देखियो

जब ८० वर्षअघि लुटिएको कलाकृति घरजग्गा एजेन्टको विज्ञापनमा देखियो

काठमाडौं । ८० वर्षअघि नाजीहरूले यहुदी कला व्यापारीबाट लुटेको इटालियन चित्रकार जिसेप जिसलान्डीको ‘अ लेडी’ नामक चित्रकला हालै फेला परेको छ । उक्त चित्र घरजग्गा बेच्ने एक एजेन्टको वेबसाइटमा देखिएको हो । डच पत्रिका एडीका अनुसार उक्त चित्र हराएको कलाकृतिको सूचीमा थियो । जसलाई ज्याक गौडस्टिक्कर नामक यहुदी कला व्यापारी नाजीहरूले चोरी गरेका थिए । […]

थप पुरा समाचारको लागि
TOP