बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

११ भदौ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ छन् । उनले चलाएको बागमती प्रदेश-०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबारराति सवा ९ बजेतिर दुर्घटना भएको थियो । अनियन्त्रित मोटरसाइकल  बा२ज ४९११ नम्बरको ट्याक्सीमा समेत ठोक्किन […]

थप पुरा समाचारको लागि
TOP