शिक्षा विधेयकमा प्राज्ञ पनि असन्तुष्ट, सार्वजनिक विद्यालय मार्न खोजियो

शिक्षा विधेयकमा प्राज्ञ पनि असन्तुष्ट, सार्वजनिक विद्यालय मार्न खोजियो

प्रा.डा. विद्यानाथ कोइरालाले संविधानको अनुसूची ८ अनुसार स्थानीय तहलाई पूर्ण अधिकार नदिएको दाबी गरे । बालविकासमा कार्यरतलाई शिक्षक नभन्नु पनि अपराध भएको टिप्पणी गरे ।

थप पुरा समाचारको लागि
TOP