उदयपुरको मुर्तीखोलाबाट करिब ८ सय ९१ किलो गाँजा बरामद

उदयपुरको मुर्तीखोलाबाट करिब ८ सय ९१ किलो गाँजा बरामद

उदयपुर  । बेलका नगरपालिका–६ स्थित मुर्तीखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब ८ सय ९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको छ । बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ३९ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP