कोशी सचिवालय बैठकमा प्रचण्डमाथि प्रश्न- यो के हुन लागेको ?
१२ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश समिति बैठकमा प्रदेशका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् । बिहीबार बसेको प्रदेश सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक किचलो, अनुशासनहीनता र नेतृत्वमाथि लगाइएका आरोपका विषयमा अध्यक्षको आलोचना गरेका हुन् । पार्टीले प्रदेशको नाम स्वीकार नगरेका कारण बोर्डमा प्रदेश १ नै लेखिएको छ । बैठकमा […]
थप पुरा समाचारको लागि