रुपन्देही–३ मा राप्रपाका चार आकांक्षीमा एकले टिकट पाउँदा अर्कोले सघाउने सहमति
१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही–३ मा उम्मेदवार हुनका लागि आकांक्षी रहेका चार जनाले आफूहरूमध्ये कुनै एकलाई उम्मेदवार बनाउँदा सबैले स्वीकार्ने सहमति गरेका छन् । १७ कात्तिकमा हुने उपनिर्वाचनका लागि राप्रपाबाट उम्मेदवार हुनका लागि ६ जनाको नाम सिफारिस भएको थियो । स्वाति थापा, गौरव बोहरा, प्रज्ज्वल बोहरा र बसन्तविक्रम शाहीले आफूहरू […]
थप पुरा समाचारको लागि