२४ अर्ब राजस्व लक्ष्य राखेको चीन नाका ठप्प भए, तत्काल खुलाउँ : माधव सापकोटा
१३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध रहेको बताउँदै चाडों सुचारु गराउन ध्यानाकर्षण गराएका हुन् । तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले […]
थप पुरा समाचारको लागि