लिङ्देनले हिरासतमा पुगेर भेटे मिश्र र राणालाई

लिङ्देनले हिरासतमा पुगेर भेटे मिश्र र राणालाई

१७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी हिरासतमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासँग भेट गरेका छन् । उनले हिजो (शनिबार) साँझ लिङ्देन उनीहरूलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेर उनले मिश्र र राणालाई भेट गरेका हुन् । ‘मैले हिजो साँझ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP