कसले जित्ला ‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि ?

कसले जित्ला ‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । गंगा सोनाम, दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर उपाधिका लागि भिड्दैछन् । विजेताले २५ लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ […]

थप पुरा समाचारको लागि
TOP