दूध उत्पादक किसान र प्रहरीबीच घम्साघम्सी (तस्वीरहरू)

१५ भदौ, काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परेको थियो । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएपछि […]
थप पुरा समाचारको लागि