थप ४ घण्टाका लागि ६ सय मेगावाट विद्युत् दिन भारत तयार
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा. आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ । इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत
थप पुरा समाचारको लागि