एएफसी महिला च्याम्पियन्स लिग छनोट : अल नासेरसँग एपीएफको फराकिलो हार

एएफसी महिला च्याम्पियन्स लिग छनोट : अल नासेरसँग एपीएफको फराकिलो हार

१५ भदौ, काठमाडौं । उज्वेकिस्तानमा भइरहेको एएफसी महिला च्याम्पियन्स लिग छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालको एपीएफ एफसी साउदी अरेबियाको अल नासेरसँग  फराकिलो अन्तरले पराजित भएको छ । उज्वेकिस्तानको क्वार्सीस्थित मार्केजी स्टेडियममा भएको खेलमा अल नासेरले एपीएफलाई ६-१ ले पराजित गरेको हो । एपीएफका लागि एक मात्र गोल सविता राना मगरले गरिन् । यसअघि दुवै […]

थप पुरा समाचारको लागि
TOP