नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डेटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डेटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

१५ भदौ, काठमाडौँ। नबिल बैंक लिमिटेड र निम्बजबीच डेटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डेटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र निम्बजका निर्देशक ऋषभ […]

थप पुरा समाचारको लागि
TOP