‘केहर एण्ड द लुंगा’ ब्याण्डले फिल्म ‘कुमारी’का ३ गीत कम्पोज गर्ने

काठमाडौं । पछिल्लो समयको चर्चित ब्याण्ड ‘केहर एण्ड द लुंगा’ले पाश्र्वसंगीतमा डेब्यू गर्ने भएको छ । दिनेश राउतको आगामी रोमान्टिक फिल्म ‘कुमारी’मा ब्याण्डले ३ गीत कम्पोज गर्नेछ । केही दिनअघि टुँडिखेलमा आयोजित समारोहमा फिल्मको औपचारिक घोषणा गरिएको थियो, जहाँ ब्याण्डको पनि परिचय गराइएको थियो । निर्देशक राउतले ब्याण्डले ३ गीत कम्पोज गर्ने बताए । अर्को […]
थप पुरा समाचारको लागि